आदरणिय संचारकर्मी/पत्रकार मित्रहरुमा नमस्कार,
सातौं संस्करणको सौन्दर्य प्रतियोगिता मिस नेपाल यूएस २०१९ का अन्तिम प्रतियोगिहरु छनौंट भईरहेको घोषणा गर्दा हामी गौरवान्वित भएका छौं ।
हामीले प्रतियोगितालाई भव्य एवं सभ्य रुपमा सम्पन्न गर्नका लागि तयारी तिव्र पारिरहेका छौं ।
नेब्रास्का नेप्लिज सोसाइटीको आयोजना र मिस नेपाल यूएसको संरक्षणमा यही अक्टोबर १२ तारिखका दिन हुने प्रतियोगिता बिजेताले नगद पाँच हजार डलर पुरस्कार सहित अन्य विबिध बिद्यामा पुरकार जित्ने बारेमा यहाँहरुलाई जानकारी नै छ ।
हामीले प्रतियोगितामा सहभागि हुनेहरुलाई प्रोत्साहन गर्नका लागि बिभिन्न कार्यक्रम थप गरिरहेका छौं । यसैको फलस्वरुप मानवताका लागि बासस्थान (Habitat For Humanity) नामक गैरनाफामुलक संस्थाले मिस नेपाल यूएस यस २०१९ का अन्तिम प्रतियोगिहरुलाई आफ्नो संस्थाको सामाजिक कार्यमा सहभागि हुन पाउनुको साथै विश्वविद्यालय अध्ययनमा सहयोग हुनेगरी क्रेडिट समेत प्रदान गर्नका लागि सहकार्य गर्ने भएको छ । अमेरिकाको ५० वटै राज्य र विश्वभर ७० भन्दा बढी देशमा काम गरिरहेको यस सस्थाले मिस नेपाल यूएससंग सहकार्य गर्नु आफैमा गौरवकोबिषय हो ।
प्रतियोगितामा सहभागि हुनेहरुलाई बढी भन्दा बढी सक्रिय बनाउने र उनिहरुको उज्वल भविश्यका लागि बिभिन्न संघ सस्थाहरुसंग सहकार्य गरिरहेको जानकारी मिस नेपाल यूएसका संरक्षक तथा संस्थापक अध्यक्ष अमित शाह दिनुभयो। मानवताका लागि बासस्थान (Habitat For Humanity) नामक गैर नाफा मुलक संस्थामा यो प्रतियोगितालाई जोडन पाउनु र प्रतियोगितमा प्रतियोगिहरु यस संस्थामा सामाजिक सहभागि हुन पाउनु साथै विश्वविद्यालय अध्ययनमा सहयोग हुने भएकोले यो महत्वपूर्ण सहकार्य हो भन्ने हाम्रो ठम्याई छ ।
“इम्पावरिंग यूथ, प्रोमाटिङ नेपाल” भन्ने नाराका साथ अगाडि बढाइएको सो प्रतियोगिताको हालसम्म अमेरिकाको विभिन्न शहरहरुमा ६ वटा श्रंखलाहरु सम्पन्न भैसकेका छन् । जसअनुसार सन् २०११ मा न्यूयोर्कमा सम्पन्न पहिलो प्रतियोगिताबाट वासिंटन डिसीकि सुजिता बस्नेत, सन् २०१२ माडिसीमा भएको प्रतियोगिताबाट भर्जिनियाकि आस्था श्रेष्ठ, सन् २०१३, २०१४ र २०१५ मा न्युयोर्कमा सम्पन्न भएको प्रतियोगिताबाट क्रमश न्यूयोर्ककी बर्तिका राई, आहायोकि खुश्बु मिश्र र नर्थ क्यारोलिनाकि प्रियंका थपलियाले उपाधि हात पारेका थिए । यस्तै गतसाल टेक्सासमा सम्पन्नप्रतियोगिताबाट नेब्रास्का ओमाहाकी डिलासा न्यौपानेले मिस यूएस -२०१८ को ताज हात पारेकी थिइन् ।
समाचार प्रकाशन /प्रशारण गरिदिनुहनेछ भन्ने अपेक्षा सहित ।
Press Release
We are pleased to announce that all final contestants of Miss Nepal US 2019 national pageant will receive COLLEGE CREDITS from our official volunteer service partner; HABITAT FOR HUMANITY.
Habitat for Humanity is a global nonprofit housing organization working in local communities across all 50 states in the U.S. and in approximately 70 countries. Habitat’s vision is of a world where everyone has a decent place to live. As per recent agreement between Miss Nepal US organizer and Habitat for Humanity, all finalist contestants of 7th edition of Miss Nepal US (2019) will have opportunity to do volunteer service at Omaha based Habitat for Humanity and volunteer service credit will be provide which can be also utilized for collage.
Founder and chairman of Miss Nepal US national pageant, Mr. Amit Shah states that this is great news for all of us and I am very confident that this will create ample of opportunity for young Nepalese American women to experience volunteer service with such reputed organization and also receive credits which can utilize for College as well. Further, this will certainly add glory to founding goal and significance of Miss Nepal US event which is not just a beauty pageant, but serve as a platform for the participants to achieve their personal, professional and philanthropic goals with valuable interactions and experience of empowerment gained throughout the contest. Further, Miss Nepal US event celebrate the arts and culture of Nepalese American and crown intelligence, talent and beauty.
Organized by Nebraska Nepalese Society in accordance with Miss Nepal US LLC, 7th edition of Miss Nepal US annual pageant scheduled to be held on October 12, 2019 in Omaha, Nebraska. USA. Application is open and interested participants can apply through official website; www.missnepalus.com.
The history of Miss Nepal US began 2011 in the City of New York where Sujita Basnet was crowned as the first Miss Nepal US whereas the second Miss Nepal US was held on August 2012 in Washington DC where Astha Shrestha won the prestigious title. The 3rd Saga of Miss Nepal US was organized in New York in August 2013 where Bartika Rai was crowned as 3rd Miss Nepal US and Miss Khusbu Mishra, from Ohio was crowned Miss Nepal US 2014 at the grand finale of the NRN Connect 4th Miss Nepal US beauty pageant held at Queens Theater in New York in August 2014. The 5th Miss Nepal US was won by Priyanka Thapaliya. The beauty pageant was held at the Concert Hall of NY Society of Ethical Culture, New York in August 2015. Dilasha Neupane won the crown of 6th Miss Nepal US (2018) held on August 19, 2018 in Texas, USA.
Thank You.
Regards,
Smriti Giri,
Pageant Coordinator, Miss Nepal US 2019